मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हिमालयन डिष्टिलरीकाे लाभांश घाेषणा, नगद र बाेनस सेयर कति?

सोमबार, मंसिर २४ २०८१
हिमालयन डिष्टिलरीकाे लाभांश घाेषणा, नगद र बाेनस सेयर कति?

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये १५ प्रतिशत बोनस सेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

प्रकाशित : सोमबार, मंसिर २४ २०८११२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend