सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

नगर विकास कोषले काठमाडौंमा बहुतले पार्किङ बनाउने 

images
शुक्रबार, माघ ७ २०७८
images
images
नगर विकास कोषले काठमाडौंमा बहुतले पार्किङ बनाउने 

भवनको लागि कम्तीमा ८ आना जग्गा आवश्कय पर्ने समेत प्रस्तावमा उल्लेख गरेको छ। 

images
images

काठमाडौं- नगर विकास कोषले बहुतले पार्किङ भवन निर्माणको लागि लगानी प्रस्ताव गरेको छ। नगरहरुमा आधारभूत सामाजिक सेवा र आयमूलक आयोजना संचालन गर्न भन्दै कोषले १५ दिनभित्र प्रस्ताव पेश गर्न सूचना प्रकाशन गरेको हो। 

images
images

थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठेमल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनमनगर, बबरमहल, नयाँ बानेश्वर सहित दर्जनौं क्षेत्रको उपयुक्त ठाउँ छनोटका लागि प्रस्ताव गरिएको छ। जसका लागि मुख्य व्यवसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको जग्गा हुनुपर्ने समेत प्रस्तावमा उल्लेख गरिएको छ।  

images
images

बहुतले पार्किङमा कार र मोटरसाइल पार्किङ थरे बापत निश्चत शुल्क लिएर गराउने पाइनेछ। भवनको लागि कम्तीमा ८ आना जग्गा आवश्कय पर्ने समेत प्रस्तावमा उल्लेख गरेको छ। 

images
images
images
nagar 1.PNG


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०६:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend