शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नबिलले एक्वायर गर्न लागेको नेपाल बंगलादेश बैंकको नाफा किन घटयो?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
images
नबिलले एक्वायर गर्न लागेको नेपाल बंगलादेश बैंकको नाफा किन घटयो?
images
images

काठमाडौं- नबिल बैंकले एक्वायर गर्न लागेको नेपाल बंगलादेश बैंकले ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ नाफा गरेको छ।

images
images
images

चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म गरेका नाफा गत आवको सोही अवधिको भन्दा १३ करोड रूपैयाँ कम हो। यसैगरी प्रतिसेयर आम्दानी पनि घटेको छ।

images
images

गत पुस मसान्तसम्म २२.१६ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष १६.०९ सीमित भएको छ। यस्तै पीई रेसियो २४.८ रहेको बैंकले जनाएको छ जुन अघिल्लो आवको पुस मसान्तभन्दा दोब्बर हो। बैंकको प्रतिसेयर नेटवर्थ १५७.१८ रूपैयाँ छ।

images
images


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०२:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend