मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

स्ट्याण्डर्ड चार्टर्ड बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, मंसिर ११ २०८१
स्ट्याण्डर्ड चार्टर्ड बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

काठमाडौं- आज स्ट्याण्डर्ड चार्टर्ड बैंककाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend