आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको भ्रमण

images
शनिबार, मंसिर ८ २०८१
images
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको  भ्रमण

भारतीय स्थल सेनाध्यक्षले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्।

images
images

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन्। उनले शनिबार र पश्चिम पृतना हे.क्वा.को भ्रमण पनि गरेका हुन्। 

images
images
images

नेपालको औपचारिक भ्रमणमा रहनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले शनिबार मुस्ताङ जिल्ला स्थित मुक्तिनाथ मन्दिरको भ्रमण गरेको नेपाली सेनाले जनाएको छ।

images
images

सो अवसरमा उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चनासमेत गरेको नेपाली सेनाले विज्ञप्ती मार्फत जानकारी दिएको छ। 

images
images

india 1.JPG

शनिबार नै भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदीले पोखरा स्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमण गरेका छन्।

उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका थिए।


प्रकाशित : शनिबार, मंसिर ८ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend