मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

विदेशी परिवर्त्य मुद्रामा राष्ट्र बैंकले थप्यो ओमानी रियाल

बिहीबार , मंसिर ६ २०८१
विदेशी परिवर्त्य मुद्रामा राष्ट्र बैंकले थप्यो ओमानी रियाल

ओमानी रियाल थप गरेसँगै राष्ट्र बैंकले २२ मुलुकको सटही दरहरु सार्वजनिक गरेको छ।

काठमाडौं- राष्ट्र बैंकले ओमानी रियाललाई विदेशी परिवर्त्य मुद्रामा थप गरेको छ।

नेपालीहरु वैदेशिक रोजगारीमा गए पनि ओमानी रियाललाई राष्ट्र बैंकले हालसम्म विदेशी परिपर्त्य मुद्राको रुपमा स्वीकार गरेको थिएन। ओमानी रियाल थप गरेसँगै राष्ट्र बैंकले २२ मुलुकको सटही दरहरु सार्वजनिक गरेको छ। 

हालसम्म राष्ट्र बैंकले भारतीय मुद्रा भारु, अमेरिकी डलर, युरो, पाइउण्ड स्ट्रोलिङ, स्विस फ्रेंक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर(क्याड), सिंगापुरियन डलर, जपानिज ऐन, चाइनिज युवान, साउदी रियाल, कतारी रियाल, थाइ भाट, यूएई दिराम, मलेसियन रिंगेट, साउद कोरिया वोन, स्विडिस क्रोनर, डेनिस क्रोनसर, हंकङ डलर, कुवेन दिनार, बराइन दिनार, ओमान दिनारलगायत सटही दरहरु नियमितरुपमा सार्वजनिक गर्दै आएको थियो।


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend