शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

कर्पोरेट डेभलपमेन्टका सेयरधनीलाई हकप्रद सेयर खुल्दै, कति दिने आवेदन ?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ६ २०७८
images
कर्पोरेट डेभलपमेन्टका सेयरधनीलाई हकप्रद सेयर खुल्दै, कति दिने आवेदन ?
images
images

काठमाडौं- कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले शुक्रबार देखि हकप्रद सेयरमा आवेदन दिन पाउने भएका छन्। कम्पनीले १ः१.५ अनुपातमा १०० रुपैयाँका दरले आवेदन दिन पाउने व्यवस्था गरेको हो। कम्पनीले ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। 

images
images
images

हकप्रद सेयरका लागि आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते बुक क्लोज गरिसकेको छ। 

images
images

हाल कम्पनीको चुक्तापूँजी २० करोड रहेको छ। हकप्रद सेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पुँजी ५० करोड रुपैयाँ पुग्नेछ। 

images
images


प्रकाशित : बिहीबार , माघ ६ २०७८०७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend