शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

कृषि विकास बैंकले सबै सेवामा ५० प्रतिशत छुट दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ६ २०७८
images
कृषि विकास बैंकले सबै सेवामा ५० प्रतिशत छुट दिने
images
images

काठमाडौं- कृषि विकास बैंकले ५५औं वार्षिकोत्सव अवसरमा सेवाग्राहीलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवामा छुट दिएको छ। 

images
images
images

बैंकले माघ ७ देखि फागुन ७ गतेसम्म बैंकमा खाता भएका तर हालसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, सी-आस्बा, मेरो सेयर र लकर सेवा नलिएका र ०७८ माघ ७ देखि फागुन ७ गतेसम्म नयाँ खाता खोली उल्लिखित सेवा लिने ग्राहकलाई सेवाशुल्कमा ५० प्रतिशत छुट दिनेछ। 

images
images

यस्तै, चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकलाई लकर सेवामा ७५ प्रतिशतसम्म छुट दिइने बैंकले बताएको छ।

images
images


प्रकाशित : बिहीबार , माघ ६ २०७८०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend