बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

images
बुधबार, कात्तिक २८ २०८१
images
images
वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

मणिकुमार तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ का २९ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

images
images

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट नगद पाँच लाख तीन हजार नौ सय लिइ सम्पर्कविहीन भएका थिए।

images
images

पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ दक्षिणढोकाबाट पक्राउ गरेको हो।

images
images

तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक २८ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend