सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सुनेको मूल्य तोलामा १ सय बढ्दा चाँदीको ३० रुपैयाँ बढ्यो

images
बुधबार, माघ ५ २०७८
images
images
सुनेको मूल्य तोलामा १ सय बढ्दा चाँदीको ३० रुपैयाँ बढ्यो

छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

images
images

काठमाडौं- बुधरबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ। मंगलबार ९२ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। 

images
images

यता चाँदीको मूल्य भने एकै दिन तोलामा ३० रुपैयाँ बढेको छ। मंगलबार १२ सय ५५ सय रुपैयाँ प्रतितोलामाा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि ३० रुपैयाँ  बढेर १२ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : बुधबार, माघ ५ २०७८०५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend