मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

images
मंगलबार, कात्तिक २७ २०८१
images
images
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) लाई सानोभर्‍याङबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ। स्थानीय सानोभ-याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।

images
images

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ।

images
images

केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा उनलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको थियो। रासस

images
images
images


प्रकाशित : मंगलबार, कात्तिक २७ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend