बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

images
बुधबार, कात्तिक २१ २०८१
images
images
सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि सञ्चारमन्त्रीले बेँसीसहर-चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे।

images
images

मनाङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन्।

images
images

सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन्। सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए।

images
images

यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर-चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे। उनले भने, 'हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ।' रासस

images
images


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११६:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend