सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

images
बुधबार, कात्तिक २१ २०८१
images
images
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

प्रधानमन्त्री केपी शर्मा ओली सामान्य ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। 

images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ।

images
images

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मंगलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहेका छन्। रासस

images
images
images


प्रकाशित : बुधबार, कात्तिक २१ २०८११५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend