बुधबार, जेठ २ गते २०८१    
images
images
images
images

२४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना, कुल परीक्षणको ४५ प्रतिशतमा कोरोना

images
मंगलबार, माघ ४ २०७८
images
images
२४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना, कुल परीक्षणको ४५ प्रतिशतमा कोरोना
images
images

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कुल परीक्षणको ४४.९३ प्रतिशतमा कोरोना देखिएको छ। मंगलबार २२ हजार ८ सय २८ जनाको कोरोना परीक्षण भएको थियो। जसमा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखा परेको हो। 

images

मंगलबार १७ हजार ८ सय ७२ जनोको पीसीआर परीक्षण भएकोमा ८ हजार ७ सय ३० जनाको कोरोना संक्रमण देखिएको छ।

images
images

यसैगरी ४ हजार ९ सय ५६ जनाको एन्टिजेन परीक्षणमा १ हजार ५ सय २८ जनाको कोरोना देखिएको छ। सोमबारको तुलनामा मंगलबार ६ प्रतिशतले कोरोना बढको हो। सोमबार १ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ।

images
images

साथै २४ घण्टामा २ लाख १३ हजार १ सय ४८  जनाले कोभिडबिरूद्धको खोप लगाएका छन्।

images

प्रकाशित : मंगलबार, माघ ४ २०७८१०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend