काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्।
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा छन्। रासस
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहेको सचिवालयले जनाएको छ।
© 2024 All right reserved to biznessnews.com | Site By : SobizTrend