शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

कामना सेवाकाे खुद आम्दानी झन्डै १ अर्ब

images
मंगलबार, माघ ४ २०७८
images
कामना सेवाकाे  खुद आम्दानी झन्डै १ अर्ब
images
images

काठमाडौं- कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७/७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथकरिब १ अर्ब खुद सञ्चालन आम्दानी गरेको छ। 

images
images
images

यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतले मात्रै घटेको छ। बैंकको निक्षेप ४.९२ अर्ब पुगेको छ भने कर्जा ४४.९० अर्ब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९% र १०.९८% ले बढेको हो।

images
images

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२% कायम गरेको छ भने प्रति सेयर आम्दानी २१.८७ रहेका छ। बैंकको हालको चुक्तापूँजी ३.१४ अरब र जगेडा कोषमा ९.६७ करोड रहेको छ।

images
images

साथै निष्कृय कर्जा  अघिल्लो त्रैमासिकमा १.७९% रहेकोमा यस त्रैमासिक सम्ममा १.७७% मा घटेको छ। त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति शेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७% छ।

 


प्रकाशित : मंगलबार, माघ ४ २०७८०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend