बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

स्टान्डर्ड चार्टर्ड बैंककाे आकर्षक लाभांश घाेषणा, बाेनस सेयर र नगद कति?

मंगलबार, कात्तिक १३ २०८१
स्टान्डर्ड चार्टर्ड बैंककाे आकर्षक लाभांश घाेषणा, बाेनस सेयर र नगद कति?

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

काठमाडौं- स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

बैंककाे कात्तिक १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले यो वर्ष ६.५० प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बैंकको मंगलबार दाेस्रो बजारमा प्रतिकित्ता ६ सय ९९ रूपैयाँमा काराेबार भएको थियो। बैंकको साधारणसभाले लाभांश प्रस्ताव पास गरेपछि सेयरधनीले पाउने छन्।

प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend