सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

तलब भत्तामा भएको खर्चमा रमाउँदै अर्थमन्त्री 

images
सोमबार, माघ ३ २०७८
images
images
तलब भत्तामा भएको खर्चमा रमाउँदै अर्थमन्त्री 

यसको अर्थ सरकारले खर्च भन्दा आम्दानी धेरै गरेको भन्दै खुसियाली व्यक्त गरेको हो।

images
images

काठमाडौं- चालु वर्षको पहिलो छ महिनामा चार वर्ष यताकै न्यून पुँजीगत खर्च भयो। राजस्व संकलन पनि लक्ष्य अनुसार उठाउन सकेन। तर अर्थमन्त्रालयले भने तलब भत्ता जस्ता अनिवार्य सरकारी खर्च बढेकोमा खुसीयाली व्यक्त गरेको छ। 

images
images

साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्थले विकास खर्च नबढेपनि राजस्व संकलन बढेको भन्दै सन्तोष व्यक्त गरेको हो।

images
images

'सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 

images
images
images

यसको अर्थ सरकारले खर्चभन्दा आम्दानी धेरै गरेको भन्दै खुसीयाली व्यक्त गरेको हो। तर सरकारले यहीबीचमा लिएको आन्तरिक ऋण तथा विदेशी ऋणले गर्दा धनात्मक भएको कुरा भने उल्लेख गरेको छैन। 

यो वर्षको पुस मसान्तसम्म चालु खर्च ३८‍.१३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ ।

चार वर्षकै न्यून पुँजीगत खर्च


प्रकाशित : सोमबार, माघ ३ २०७८११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend