बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

अमेरिकी डलरको मूल्यमा  रेकर्ड कायमै

आइतबार, कात्तिक ११ २०८१
अमेरिकी डलरको मूल्यमा  रेकर्ड कायमै

१ अमेरिकी डलरको खरिद दर १३४.८४ रुपैयाँ र बिक्री दर १३४.२४ छ। केही दिन अघि डलर यो नयाँ रेकर्ड मूल्यमा पुगेको हो।

काठमाडौं- अमेरिकी डलरको विनिमय दर आज पनि रेकर्ड मूल्यमानै काराेबार भएको छ।

१ अमेरिकी डलरको खरिद दर १३४.८४ रुपैयाँ र बिक्री दर १३४.२४ छ। केही दिन अघि डलर यो नयाँ रेकर्ड मूल्यमा पुगेको हो।

आज युरोको बिक्री दर १४५.९३ रुपैयँ र पाउण्डको बिक्री दर १७५.०२ रुपैयाँ छ। यस्तै, स्वीस फ्रान्कको बिक्री दर १५५.४६ रुपैयाँ छ। 

आज जापानी येनको विनिमय दर ८.८८ रुपैयाँ छ। चिनियाँ युआनको बिक्री दर १८.९३ रुपैयाँ छ। 


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend