आइतबार, कात्तिक ११ गते २०८१    
images
images

सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ : प्रधानमन्त्री

images
शनिबार, कात्तिक १० २०८१
images
images
सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछ : प्रधानमन्त्री

'हामी केही गर्दैछौँ। जनतालाई भोकै मर्न दिँदैनौँ। गरिबीबाट तड्पिन दिँदैनौँ। जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो।'

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनका लागि भएका आन्दोलनको इतिहास बोकेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितका दलले सरकार सञ्चालन गरेकाले यी दलले लोकतन्त्रलाई मर्न नदिने स्पष्ट गरेका छन्।

images
images
images

वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनमा उनले लोकतन्त्र, देश र मानव जातिका लागि सर्वाेत्तम प्रणाली भएकाले यस प्रणालीप्रति आफूहरु पूर्ण कटिबद्ध भएको स्पष्ट गरे।

उनले भने, 'हामी केही गर्दैछौँ। जनतालाई भोकै मर्न दिँदैनौँ। गरिबीबाट तड्पिन दिँदैनौँ। जनतालाई गरिबी र भोकमरीबाट मुक्त गर्न वर्तमान सरकार बनेको हो।' रासस

images


प्रकाशित : शनिबार, कात्तिक १० २०८११५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend