शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

बुद्धभूमि हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, पहिलो दिन कति कमाउँछन्?

images
आइतबार, माघ २ २०७८
images
बुद्धभूमि हाइड्रोको सेयर नेप्सेमा सूचीकृत, पहिलो दिन कति कमाउँछन्?
images
images

काठमाडौं- बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ। बुद्धभूमि आइतबार नेप्सेमा सूचीकृत भएको हो।

images
images
images

कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। गत असोज ११ देखि १४ सम्म कम्पनीले २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो।

images
images

नुवाकोटमा ४.९९३ मेगावट विद्युत उत्पादन गरिरहेको कम्पनीको न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। बढ्दो बजार भएकोले अधिकतम मूल्यमै कारोबार हुने देखिएको छ। 

images
images


प्रकाशित : आइतबार, माघ २ २०७८१२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend