आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

कर छलेर ल्याइएका १० लाख रुपैयाँबराबरको सामान बरामद

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
images
images
कर छलेर ल्याइएका १० लाख रुपैयाँबराबरको सामान बरामद

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको हो।

images
images

पर्सा- वीरगञ्ज भन्सारमा सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन्।

images
images

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको हो।

images
images

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार ८ सय रुपैयाँ बराबरका कपडा बरामद भएको थियो।

images
images


प्रकाशित : बुधबार, असोज ३० २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend