आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २३ २०८१
images
images
सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक
images
images

काठमाडौं- सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ। पाण्डेकी आमा उर्मिला पाण्डेको उपचारका क्रममा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

images
images

उर्मिलाका तीन सन्तान छन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेकी श्रीमति रहेकी पाण्डेका प्रवल सिटिजन्स बैंका अध्यक्ष, अर्का छोरा प्रतापजंग पाण्डे कैलाश हेलिकप्टर सञ्चालक छन्। त्यस्तै अर्का छोरा प्रज्वलजंग पाण्डे भने फर्मा उत्पादनमा सक्रिय रहेका छन्। 

images
images

 

images
images
images


प्रकाशित : बुधबार, असोज २३ २०८११०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend