बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा बाढीपहिरो प्रभावितका लागि दुई करोड पाँच लाख सहयोग

images
मंगलबार, असोज २२ २०८१
images
सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा बाढीपहिरो प्रभावितका लागि दुई करोड पाँच लाख सहयोग

नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिन्।

images
images

काठमाडौं- हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन्।

images
images
images

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले दुई करोड रूपैयाँको चेक हस्तान्तरण गरे।

images
images

यसैगरी, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले पाँच लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिन्। रासस

images
images


प्रकाशित : मंगलबार, असोज २२ २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend