शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज २१ २०८१
images
images
सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

images
images

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ। आइतबार प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार ९ सय ८० रुपैयाँमा निर्धारण भएको छ। 

images


प्रकाशित : सोमबार, असोज २१ २०८१११:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend