शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

इमिरेट्स एयरलाइन्सले उडानमा पेजर बोक्न लगायो प्रतिबन्ध

images
आइतबार, असोज २० २०८१
images
images
इमिरेट्स एयरलाइन्सले उडानमा पेजर बोक्न लगायो प्रतिबन्ध

गत महिना लेवनानमा हेबुल्लाका सदस्यले प्रयोग गर्ने पेजर तथा वाकिटकी पड्किएका थिए। एकसाथ पड्किएपछि धेरैको ज्यान गएको थियो।

images
images

काठइमाडौं-  सयुक्त अरब इमिरेट्सको एयरलाइन्स इमिरेट्स एयरलाइन्सले आफ्नो उडानमा पेजर र वाकिटकी बोक्न प्रतिबन्ध लगाएको छ। 

images
images

सुरक्षा जोखिम देखाउँदै एयरलाइन्सले आफ्नो उडानमा यस्ता कुनै पनि डिभाइस बोक्न नपाइने यदि कुनै यात्रुले ल्याएमा जफत हुने जानकारी गराएको छ। 

images
images

दुबईबाट उड्ने, दुबईमा प्रवेश गर्ने तथा दुबई हुँदै अर्को मुलुक जाने कुनै पनि यात्रुले यस्ता डिभाइस बोक्न नपाइने एयरलाइन्सले उल्लेख गरेको छ।

images
images

गत महिना लेवनानमा हेबुल्लाका सदस्यले प्रयोग गर्ने पेजर तथा वाकिटकी पड्किएका थिए। एकसाथ पड्किएपछि धेरैको ज्यान गएको थियो। 

पछिल्लो समय इजरायलले हेजबुल्ला लक्षित आक्रमण गर्दै आएको छ। इजरायल र हेजबुल्लाबीचको द्वन्दकै बीच हेजबुल्लाका सदस्यहरूले बोकेका पेजर विष्फोट भएका थिए। 

 


प्रकाशित : आइतबार, असोज २० २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend