सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवीप्रकोप उद्धार कोषमा दुई करोड सहयोग

images
मंगलबार, असोज १५ २०८१
images
images
राष्ट्रिय वाणिज्य बैंकद्वारा दैवीप्रकोप उद्धार कोषमा दुई करोड सहयोग

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताएका थिए।

images
images

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ गरेको छ।

images
images
images

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुंगानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

images
images

प्रधानमन्त्री ओलीले बैंकप्रति कृतज्ञता व्यक्त गर्दै बाढीपहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए।

images
images
images

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तारदायित्वअन्तर्गत उक्त रकम प्रदान गरिएको बताएका थिए।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा एक अर्ब रूपैयाँ दाखिला गर्ने निर्णय गरेको थियो। रासस


प्रकाशित : मंगलबार, असोज १५ २०८११६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend