बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

पहिरोले भैँसे-भीमफेदी सडक अवरुद्ध

images
सोमबार, असोज १४ २०८१
images
पहिरोले भैँसे-भीमफेदी सडक अवरुद्ध
फाइल तस्बिर।

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए।

images
images

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका-४ रातोमाटेमा पहिरोका कारण भैँसे-भीमफेदी सडक अवरुद्ध बनेको छ।

images
images
images

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए।

images
images

'पहिरो पन्छाउने कार्य भइरहेको छ। तर ठूलो पहिरो खसेका कारण सम्भवतः मंगलबारसम्म यातायात सञ्चालन हुन सक्छ', उनले भने। रासस

images
images


प्रकाशित : सोमबार, असोज १४ २०८११५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend