बुधबार, जेठ ७ गते २०८२    
बुधबार, जेठ ७ २०८२
images
images

ढुंगा पन्छाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

images
सोमबार, असोज १४ २०८१
images
ढुंगा पन्छाएपछि पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए।

images
images

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा खसेको ठूलो ढुंगा हटाइएपछि विमलनगर-आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

images
images
images

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुंगा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो। ढुंगा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए। रासस

images
images


प्रकाशित : सोमबार, असोज १४ २०८१११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend