बिहीबार , चैत १४ गते २०८१    
बिहीबार , चैत १४ २०८१
images
images

गोरखाको लापुबेसिबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार रातिदेखि बेपत्ता

images
आइतबार, असोज १३ २०८१
images
images
गोरखाको लापुबेसिबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार रातिदेखि बेपत्ता

गोरखाबाट काठमाडौं आउँदै गरेको बस बेपत्ता भएको छ।

images
images

काठमाडौं- गोरखाबाट काठमाडौं आउँदै गरेको बस बेपत्ता भएको छ।  असोज ११ गते बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लि को ना ४ ख २२७० नं को गोरखाको लापुबेसिबाट काठमाडौं लागि छुटेको बस बेपत्ता भएको छ।

images
images

११ गते शुत्रबारकै दिन राति १० बजे खानीखोलासम्म सम्पर्क भएको त्यसपछि कोहि कसैसँग सम्पर्क हुन नसकेको अध्यक्ष  नारायण खत्री जानकारी दिए।

images
images

उनले कम्पनीले आफ्नो तर्फबाट हर तबरबाट खोजी कार्य अघि बढाएको  तर पनि अहिलेसम्म केही खबर पाउन नसकिएको बताए। 

images
images

 


प्रकाशित : आइतबार, असोज १३ २०८१०८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend