काठमाडौं- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्वतका बिहादी गाउँपालिका- १ बाच्छामा सडक भासिएको छ।
निरन्तरको वर्षाका कारण गएराति सडक भासिएपछि छेउतर्फबाट एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ। रासस
निरन्तरको वर्षाका कारण गएराति सडक भासिएपछि छेउतर्फबाट एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend