काठमाडौं- बिहीबार सनुको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बजारमा ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेको हो। मंगलबार १२ सय ३५ रुपैयाँँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १२ सय ५५ रुपैयाँ कायम भएको छ।