शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

हेटौँडा-कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

images
बुधबार, असोज ९ २०८१
images
images
हेटौँडा-कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको छ।

images
images

मकवानपुर- हेटौँडा-कुलेखानी-सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ।

images
images

उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो।

images
images

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको छ। रासस

images
images
images


प्रकाशित : बुधबार, असोज ९ २०८१११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend