मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

लामालेक बजारमा आगलागीबाट ३५ लाख बराबरको क्षति

images
मंगलबार, असोज ८ २०८१
images
लामालेक बजारमा आगलागीबाट ३५ लाख बराबरको क्षति

लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ।

images
images

बैतडी- यहाँको मेलौली नगरपालिका-६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

images
images
images

लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ।

images
images

सोमबार राति ११ः२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

images
images

प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend