मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

चीन जाँदै अर्थमन्त्री विष्णु पौडेल

images
सोमबार, असोज ७ २०८१
images
चीन जाँदै अर्थमन्त्री विष्णु पौडेल

चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री  पौडेल चीन प्रस्थान गर्न लागेका हुन्।

images
images

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज सोमबार राति चीन जाँदै छन्। 

images
images
images

चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेका हुन्। 

images
images

उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

images
images

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कने छन्।


प्रकाशित : सोमबार, असोज ७ २०८११९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend