बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

सोमबार, असोज ७ २०८१
एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

नेप्सेले सोमबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले आज सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १० प्रतिशत प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको सेयर मूल्य ६३१.८२ कायम भएको छ। नेप्सेले सोमबार कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो।

सोमबार दोस्रो बजारमा बैंकको सेयर मूल्य प्रतिकित्ता ६९५ मा अन्तिम कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, असोज ७ २०८११८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend