शनिबार, असोज ५ गते २०८१    
images
images

आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्न कोरिया जाने २ जनालाई छात्रवृत्ति दिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २८ २०७८
images
images
आईएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ अध्ययन गर्न कोरिया जाने २ जनालाई छात्रवृत्ति दिने

यसका लागि फाउन्डेसनले छात्रवृत्ति आह्वान गरेको छ । 

images
images

काठमाडौं- आईएमई समूहको कल्याणकारी संस्था आईएमई फाउन्डेसनले दुई जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। 

images
images
images

फाउन्डेसनले दक्षिण कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका फाउन्डेसनले छात्रवृत्ति दिने भएको छ। 

यसका लागि फाउन्डेसनले छात्रवृत्ति आह्वान गरेको छ । 

सूचना प्रकाशित भएको एक महिनाभित्र छात्रवृत्तिका लागि आवेदन दिनुपर्ने छ। आवेदन फाउन्डेसनको इमेलमा दिन सकिने छ। 

images

फाउन्डेसनले जीएमई कोरियाको सहकार्यमा २ जना विद्यार्थीलाई वार्षिक १० हजार अमेरिकी डलर छात्रावृत्ति दिने छ। 
सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उत्तिर्ण भएकाले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् । कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा इन्टर्नसीपको अवसर पाइने फाउन्डेसनले जानकारी दिएको छ। 

अध्ययनपछि दुई वर्ष जीएमई कोरियामा पूर्णकालीन आवद्ध भएर काम गर्नुपर्ने छ। 

 


प्रकाशित : बुधबार, पुस २८ २०७८१३:३६
  • सम्बन्धित विषय:

  • # #imefoundationnepal #imedfoundation
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend