सोमबार, असोज ७ गते २०८१    
images
images

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ७ २०८१
images
images
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा भेटवार्ता

भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो।

images
images

अमेरिका- संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

images
images
images

भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend