शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

क्यानडा पठाइदिन्छु भन्दै १८ लाखभन्दा बढी रकम ठगी गर्ने एकजना पक्राउ

images
शनिबार, असोज ५ २०८१
images
क्यानडा पठाइदिन्छु भन्दै १८ लाखभन्दा बढी रकम ठगी गर्ने एकजना पक्राउ

काठमाडौंको सुन्दरीजल बस्ने गोरखाका ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

images
images
images

काठमाडौंको सुन्दरीजल बस्ने गोरखाका ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

images
images

पक्राउ परेका भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले उनलाई सुन्दरीजलबाट पक्राउ गरेको हो।

images
images

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : शनिबार, असोज ५ २०८११८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend