बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

उद्योग वाणिज्य महासंघले ल्यायो बिजनेस इन्टेलिजेन्स पोर्टल

बुधबार, असोज २ २०८१
उद्योग वाणिज्य महासंघले ल्यायो बिजनेस इन्टेलिजेन्स पोर्टल

महासंघको वेबसाइटमा गएर बीआईएस पोर्टलमा क्लिक गर्दा यो खुल्छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स पोर्टल सार्वजनिक गरेको छ। 

उद्योग वाणिज्य क्षेत्रका सरोकारका गतिविधि तथा तथ्यांक एकसाथ र रियलटाम उपलब्ध गराउनेगरी पोर्टल तयार पारिएको हो। महासंघले देशभर रहेका सदस्य तथा उनीहरूका कम्पनीलाई यो पोर्टलमा आवद्ध गराउँदै जाने भएको छ। 

यो सबै एकैठाउँमा आवद्ध भएपछि सरकारपछिको सबैभन्दा धेरै तथ्यांक हुने संस्था महासंघ बन्ने महानिर्देशक गोकर्णराज अवस्थीले जानकारी दिए। 

महासंघले यो पोर्टलबाट रियलटाइम तथ्यांक संकलन हुने जानकारी दिएसो छ। त्यस्तै वृहत सर्वेक्षण तथा सूचना पम्प्रेषणका लागिन तत्काल तथ्यांक उपलब्ध हुनेछ। 

महासंघको वेबसाइटमा गएर बीआईएस पोर्टलमा क्लिक गर्दा यो खुल्छ। 


प्रकाशित : बुधबार, असोज २ २०८११३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend