मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक : नौकिलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ३१ २०८१
images
नारायणगढ-मुग्लिन सडक : नौकिलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु भएको बताइएको छ।

images
images

भरतपुर- नारायणगढ-मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका-६ मा पर्ने सो सडक आइतबार भासिएको थियो।  

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।

images
images

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु भएको बताइएको छ। रासस

images
images


प्रकाशित : सोमबार, भदौ ३१ २०८१०९:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend