मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ ३० २०८१
images
तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ।

images
images

चितवन- खानेतेल बोकेर सिमराबाट काठमाडौं गइरहेको ट्रक त्रिशुलीमा खसेको छ। ना ६ख ६२८३ नम्बरको ट्रक आज आइतबार बिहान त्रिशुलीमा खसेको हो।

images
images
images

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका-२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो।

images
images

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए। रासस

images
images


प्रकाशित : आइतबार, भदौ ३० २०८१०९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend