मंगलबार, जेठ १ गते २०८१    
images
images

परीक्षणको १६ प्रतिशतमा कोरोना, मंगलबार एकै दिन १ लाख ८० हजारले लगाए खोप

images
मंगलबार, पुस २७ २०७८
images
images
परीक्षणको १६ प्रतिशतमा कोरोना, मंगलबार एकै दिन १ लाख ८० हजारले लगाए खोप

२४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ।

images
images

काठमाडौं- कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो छ। मंगलबार मात्रै कुल परीक्षणको १६ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो। मंगलबार सार्वजनिक तथ्यांकमा १५ हजार ३३ जना कोरोना परीक्षण हँदा २ हजार २ सय ४४ जनामा कोराना देखिएको हो।

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २४ घण्टामा १० हजार ६ सय ४८ पीसीआर र ४ हजार ३ सय ८५ जनाको एन्टीजेन परीक्षण भएको छ।

images

साथै मंगलबार १ लाख ८० हजार ४ सय ५७ जनाले खोप लगाएका छन्। २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ।

images
images

एक साताको परीक्षण र संक्रमित संख्या

images
images
data.JPG

images

प्रकाशित : मंगलबार, पुस २७ २०७८१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend