मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

थाई स्माइलले काठमाडौं उडान गर्दै, सोसाइटी इन्टरनेसनलले पायो जीएसए 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २६ २०७८
images
images
थाई स्माइलले काठमाडौं उडान गर्दै, सोसाइटी इन्टरनेसनलले पायो जीएसए 

सन् १९६८ देखि उडान गर्दै आएको थाइ एयरवेजले कोरोना सुरु भए लगत्तै काठमाडौं उडान बन्द गरेको थियो।

images
images

काठमाडौं- थाई स्माइल एयरले बैंकक-काठमाडौं उडान गर्ने भएको छ। 

images
images

काठमाडौंमा उडान गर्दै आएको माउ कम्पनी थाई एयरवेजले उडान बन्द गरेपछि स्माइलले उडान गर्ने भएको हो। 

images
images

थाई स्माइलले फेब्रुअरी दोस्रो सातादेखि काठमाडौंमा उडान गर्ने तयारी गरेको छ। यो एयरलाइन्सले नेपालका लागि जीएसएमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसलाई नियुक्त गरेको हो। 

images
images
images

सन् १९६८ देखि उडान गर्दै आएको थाइ एयरवेजले कोरोना सुरु भए लगत्तै काठमाडौं उडान बन्द गरेको थियो।

थाई स्माइल पनि थाइ एयरवेज इन्टरनेसलनै सहायक कम्पनी हो। विशेषगरी क्षेत्रीय उडान सेवा दिँदै आएको स्माइलले काठमाडौं उडान गर्ने भएको हो। 

 

 

 


प्रकाशित : सोमबार, पुस २६ २०७८१२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend