बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति?

शुक्रबार, भदौ २१ २०८१
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति?

बैंकको लाभांश क्षमता ३० प्रतिशत रहेको भएपनि सेयरधनीलाई १५.५३१ प्रतिशत लाभांश घोषणा गरेको हो।

काठमाडौं- एभरेष्ट बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंकले नगद तथा बोनस सेयर घोषणा गरेको हो। 

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश ५.५३१ प्रतिशत र १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो। 

बैंकको लाभांश क्षमता ३० प्रतिशत रहेको भएपनि सेयरधनीलाई १५.५३१ प्रतिशत लाभांश घोषणा गरेको हो।

दोस्रो बजारमा बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : शुक्रबार, भदौ २१ २०८११३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend