शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पहिरोले अवरुद्ध भएको कान्तिलोकपथ खुल्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २० २०८१
images
पहिरोले अवरुद्ध भएको कान्तिलोकपथ खुल्यो

हेटौँडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा अहिले यातायात सञ्चालन भइरहेको छ।

images
images

मकवानपुर- वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको थियो। 
 
उक्त स्थानमा खसेको पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

images
images
images

हेटौँडाबाट काठमाडौं जोड्ने त्रिभुवन राजपथ, भीमफेदी-कुलेखानी-फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उनले छ। रासस

images
images


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend