मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

स्वास्थ्य मापदण्ड पालना गरेरमात्र सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २६ २०७८
images
images
स्वास्थ्य मापदण्ड पालना गरेरमात्र सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन 

सेवाग्राहीहरूलाई भौतिक दूरी कायम गरेर सेवा दिनुपर्ने, एटीएम बुथको ढोका खुला हुनुपर्ने तथा स्यानिटाइजर अनिवार्य राख्न बैंकले निर्देशन दिएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। 

images
images

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेरमात्र सेवा दिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो। 

images
images

सेवाग्राहीहरूलाई भौतिक दूरी कायम गरेर सेवा दिनुपर्ने, एटीएम बुथको ढोका खुला हुनुपर्ने तथा स्यानिटाइजर अनिवार्य राख्न बैंकले निर्देशन दिएको छ। 

images
images
images

त्यस्तै वित्तीय संस्थाहरूले बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्य्रकम भर्चुअल माध्यमबाट मात्र गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। 


प्रकाशित : सोमबार, पुस २६ २०७८०८:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend