मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

images
सोमबार, पुस २६ २०७८
images
images
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ। आइतबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ।

images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : सोमबार, पुस २६ २०७८०६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend