शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

images
सोमबार, भदौ १७ २०८१
images
images
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ

विराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको ६ लाख रकमसहित भारतका अर्जुन कुमार पक्राउ परेका हुन्।

images
images

मोरङ- स्रोत नखुलेको ६ लाख रूपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

images
images

विराटनगर महानगरपालिका-१८ रेलवे लाईन दशगजाबाट स्रोत नखुलेको उक्त रकमसहित भारत अररिया फारबिसगंज-१० बस्ने ३९ वर्षीय अर्जुन कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

images
images

अस्थायी प्रहरी पोष्ट भेडयारीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३८ एल १९१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक कुमारलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।

images
images
images

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ १७ २०८११४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend