मंगलबार, मंसिर २५ गते २०८१    
images
images

हकप्रद दिन लागेको कर्पोरेट डेभलपमेन्ट बैंकको ११८ प्रतिशतले सेयर मूल्य घटाएर समायोजन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २५ २०७८
images
images
हकप्रद दिन लागेको कर्पोरेट डेभलपमेन्ट बैंकको ११८ प्रतिशतले सेयर मूल्य घटाएर समायोजन
images
images

काठमाडौं- कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। १५० प्रतिशत हकप्रद दिन लागेको कम्पनीको सेयरमूल्य समायोजन भएको हो।

images
images
images

बैंकले माघ ७ गतेदेखि बिक्री गर्नका लागेको चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिनका लागि सोमबार बुकक्लोज तोकेको थियो।

images

आइतबार कारोबार समयपछि नेप्सेले हकप्रद समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ४५४.८० रुपैयाँ तोकेको छ। आइतबार बैंकको सेयर प्रतिकित्ता ९८७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो। जुन ११८ प्रतिशतले सेयर मूल्य घटर समायोजन भएको हो। 

images

समायोजित सेयरमूल्यपछि सेयर खरी दगर्नेले हकप्रदमा आवेदिन पाउँदैनन्। पुस २५ गते आइतबारसम्म सेयर खरीद गरेका लगानीकर्ताले मात्रै हकप्रद भर्न पाउने छन्। 

बैंकले ३० लाख कित्ता हकप्रद जारी गर्नेछ। हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।


प्रकाशित : आइतबार, पुस २५ २०७८१३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend